Manohara-8, Kageshwori Kathmandu, Nepal

hcmgothatar@gmail.com



Women Fellowship


Women Fellowship

होसन्ना चर्च सार्वजनीक धार्मीक गुठीको अयोजनामा प्रत्येक महिना हुने आमा–दिदीबहिनी संगती सक्रिहय रुपमा हुदैआईरहेको छ । आमा–दिदीबहिनीहरुलाई परमेश्वरको वचनबाट शिक्षा दिई सम्पूर्ण आमा–दिदीबहिनीहरुको आत्मीकी तथा भौतिक जीवनमा पनि बृद्धिहुने योजनाका साथ संगती भईरहेको छ । 

Verse of the Day